सम्पादकीय

नेपालको भूमि फिर्ता ल्याउन ठूला दलहरुले संकल्प गर्न सकेनन्

नेपाल र नेपालीहरुको भाग्य र भविष्य निर्धारण गर्ने अधिकार नेपाली जनता र नेपाली जनताबाट चुनिएका जनप्रतिनिधिहरुको हातमा हुनुपर्दछ । यो कुरा उठाउँदा पक्कै पनि नेपाल र नेपालीको स्वाभिमान माथि कँही न कतै बिगतदेखि समस्या...

पुरा पढ्नुहोस
दैलेखलाई दुधमा आत्मनिर्भर बनाउन स्थानीय पालिकाहरुको जागरण जरुरी

संघीयता आएसँगै स्थानीय सरकारहरुले प्राप्त गरेका अधिकारहरुलाई किसानको जीवनस्तर सुधार गर्न र राम्रो प्रतिफल ल्याउने गरि ठोस योजनाहरु आउन सकेनन् । यसो भन्दा स्थानीय सरकारहरुलाई समस्या पर्न सक्छ । हामिले यती धेरै काम गरेका...

पुरा पढ्नुहोस
यसपालिको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता राख्नुपर्दछ

पछिल्लो समय कोरोनाले विश्वलाई आक्रान्त पारेको छ । विश्व हाँक्ने दम राख्ने ठूला देशहरु समेत कोरोना संक्रमणको चपेटामा परेका छन् । कोरोनाकै कारण विश्वको अर्थतन्त्र समेत अहिले समस्यामा परेको छ । यस्तो अवस्थामा भर्खर...

पुरा पढ्नुहोस
निषेधाज्ञा कडाइ गर्नु जरुरी बास्तवीक समस्यामा परेका बिपन्न समुदायको उद्धार आवश्यक

कोरोना संक्रमणको दर तीब्र बन्दै गएको छ । केही जिल्लाहरुमा सामान्य रोकथाम भएको अवस्था देखिएको भएपनि अँझै वडा र बस्तिस्तरसम्म चेकजाँच हुन सकेको छैन् । वडा र बस्तिस्तरसम्म प्रभावकारी रुपमा चेकजाँच गरेको खण्डमा मात्र...

पुरा पढ्नुहोस
प्रसुती सेवा थप प्रभावकारी सँगै निरन्तरता जरुरी

दैलेख जिल्लाभर करिव ३ लाख बढी जनसंख्या रहेको छ । सबैजसो गर्भवती महिलाहरुको लागि सल्यक्रिया मार्फत जिल्लामै सहज प्रसुती सेवा सुरु भएपछि धेरै राहत महसुस भएका दैलेखका नागरिकहरु पछिल्ला केही महिना यता निकै समस्यामा...

पुरा पढ्नुहोस
रकम पठाएर मात्र हुँदैन प्रभावकारी र छिटो कार्यान्वयन जरुरी

कोरोना संक्रमणको दर तीब्र बन्दै जाँदा तीनै तहका सरकार र अन्य निकायहरुले यसबाट बच्ने उपायहरुको बारेमा पनि तीब्र रुपमा चासो देखाएका छन् । केन्द्र सरकारले बिशेष गरेर अक्सिजन सिलिण्डर, खोप अभियान लगायतका अन्य बिषयहरुमा...

पुरा पढ्नुहोस
आफु असुरक्षित हिडेर बृद्धबृद्धालाई असहज बनाउने काम नगरौं

कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहर अहिले तीब्र बन्दै गएको छ । यस्तो अवस्थामा सरकारले बिशेष अवस्था भएको भन्दै निषेधाज्ञा घोषणा गरेको छ । जनताहरुको सुरक्षाका लागि गरिएको यो प्रयासलाई अधिकाँसले हेलचक्राई र खेलाँचीका...

पुरा पढ्नुहोस
बहुमत अल्पमत मात्रै कि ? दलभित्रको पद्धती र कानून मान्ने मुख्य लडाँई यसैमा

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम एकपछि अर्को गर्दे विकसित भइरहेको छ । बर्तमान अवस्थालाई हेरेर अहिले थरिथरिका बिश्लेषणहरु गरिएका छन् । संसदिय व्यवस्थाभित्रका कतिपय आचरण मूल्य र मान्यताहरुलाई हेरेर व्याख्या र बिश्लेषण गर्नुपर्ने हो तर...

पुरा पढ्नुहोस
सबै खाले विकासमा अनिवार्य सुशासन कायम गरौं

संघीयता सँगै गाउँमा विकास गतिविधिहरु यती धेरै बढेका छन् कि जसको पहुँच छ , जो नेताको नजिक छ ,उसैले लाखौं मात्र हैन करोडौांका योजनाहरु ल्याएको छ । उपभोक्ता समिति वा ठेकेदार कम्पनी वा अन्य...

पुरा पढ्नुहोस
स्थानीय सरकारले वडा स्तरमा लापरवाही रोकौं

दैलेख दुर्मग अनि पहाडी जिल्ला बेरोजगार युवाहरु गाउँमा धेरै छन् । रोजगारीका लागि भारत जानुपर्ने यहाँको बाध्यता हो । यो बाध्यता दैलेख लगायतका कर्णाली प्रदेशका सबै जिल्लाहरुमा बिद्यमान छ । पहिलो चरणको कोरोना संक्रमण दर...

पुरा पढ्नुहोस